Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि–ओपन सेसनमा नेप्से झण्डै १४ अङ्कले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से झण्डै १४ अङ्कले बढ्यो

  • काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयरबजारको प्रि–ओपन सेसन करिब १४ अङ्कले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार प्रि–ओपन सेसनमा १३ दशमलव ९३ विन्दुले बढ्दै नेप्से परिसूचक दुइृ हजार ८९० दशमलव ९७ विन्दुमा उक्लिएको छ ।

    AGNI GROUP

    यो सेसनमा कुल १३० वटा कम्पनीको दुई लाख २७ हजार ६१४ कित्ता शेयर ४६० पटक खरिदबिक्री हुँदा नौ करोड तीन लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij