Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं उपत्यकामा आज असिनासहित वर्षा भएको छ । वर्षाका कारण जनजीवन सामान्य प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij