Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

करण केसीले जापान प्रिमियर लिग खेल्ने

करण केसीले जापान प्रिमियर लिग खेल्ने

  • काठमाडौं । नेपाली राष्ट्रिय टिमका तीव्र गतिका बलर करण केसीले जापानमा लिग खेल्ने भएका छन्। जापान क्रिकेट संघले मंगलबार एक पोस्ट साझा गर्दै करणले जापानमा जापान प्रिमियर लिग (जेपीएल) खेल्न लागेको जानकारी दिएको हो। 

    onlinepatrika
    Arghakhachi

    करण केसीले जेपीएल खेल्ने जानकारी दिए पनि कुन टिमबाट खेल्ने भन्ने कुरा भने अझै सार्वजनिक भइसकेको छैन। 

    AGNI GROUP
    यस प्रतियोगितामा पाँच टोलीले भाग लिनेछन्। जेपीएल आगामी मे २ देखि ५ सम्म हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij