Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अलबिदा सचिन

अलबिदा सचिन

  • ललितपुर । नेपाली काङ्ग्रेस महालक्ष्मी नगरपालिका ललितपुर वडा नं ३ का इकाई सभापति सचिन घिमिरेको अल्पायुमा नै निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    घिमिरेको पार्थिव शरीरलाई क्षेत्रिय सभापति महेश खड्का र नगर उपसभापति विवेक कार्कीले झन्डा ओढ्याएर सम्मान व्यक्त गरेको छ । 

    AGNI GROUP

    विकासप्रेमी र समाजसेवीको रुपमा चिनिएका घिमिरे २०७९ को वडाको चुनावमा प्रत्यासी वडाध्यक्ष थिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij