Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्याल र वाग्लेले घण्टी बजाएर सांसद अभिमुखीकरण कार्यक्रम उद्घाटन

अर्याल र वाग्लेले घण्टी बजाएर सांसद अभिमुखीकरण कार्यक्रम उद्घाटन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।

    onlinepatrika
    Arghakhachi

    ग्वार्कोको होटल रोयल दुलिपमा जारी कार्यक्रममा केही बेरअघि उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षणको उद्घाटन गरेका हुन्।

    AGNI GROUP

    पार्टी प्रवक्ता मनिष झाका अनुसार अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ।

    सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने उनले बताए।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको थियो।
    RSP-Samsadko-Training_NPL-11.jpeg
    RSP-Samsadko-Training_NPL-13.jpeg
    undefined
    RSP-Samsadko-Training_NPL-16.jpeg
    undefined
    RSP-Samsadko-Training_NPL-4.jpeg
    undefined
    RSP-Samsadko-Training_NPL-2.jpeg
    undefined
    RSP-Samsadko-Training_NPL-6 (1).jpeg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट