Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संचालक समितिबाट लीमा अधिकारी बिदा भएकी छन् । रास्वापाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै अधिकारीले बैंकको सञ्चालक समिति सदस्यबाट राजीनामा गरेकी हुन् ।
बैंक सञ्चालक समितिमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी उनले सामाजिक सञ्जालमार्फत् निफ्राको यात्रा औपचारिक रूपमा समापन भएको जानकारी गराएकी छ्न् । ५१ वर्षिया लिमा अधिकारी आचार्य रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत हुन् । रास्वपा आउनुअघि उनी नेकपा एकीकृत समाजवादी पार्टीमा थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij