Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मंगलबार बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij