Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

  • काठमाडौँ । संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । संखुवासभामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस्तै उदयपुरमा ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कटारी नगरपालिका–५ भोर्लेका ३५ वर्षीय भेषबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    AGNI GROUP

    पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । यी दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij