Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब साढे २ अंकले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    सेसन अवधिमा नेप्से २.४३ अंकले बढेर २८२७.३४ को विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ ।

    AGNI GROUP

    यो अवधिमा ९४ कम्पनीको सेयर किनबेच हुँदा ३९ वटाको मूल्य बढ्यो भने ४२ वटाको मूल्य घटेको छ । यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    सेसनमा १ लाख ५२ हजार १०५ कित्ता शेयर खरिदबिक्री हुँदा ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँ ३० पैसाबराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij