Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राफिन्हाको ह्याट्रिकमा बार्सिलोना विजयी

राफिन्हाको ह्याट्रिकमा बार्सिलोना विजयी

  • काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियाविरुद्ध शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने डानी ओल्मो र जोआओ क्यान्सेलोले एक एक गोल गरेका थिए । त्यसैगरी सेभियाका लागि ओसो र डिज बरिल सोले एक एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि बार्सिलोनाको २८ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना ४ अंकले अगाडी रहेको छ ।

    त्यसैगरी सेभियाको भने २८ खेलमा ३१ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij