Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सानिमा माई हाइड्रोपावरले लाभांश नदिने

सानिमा माई हाइड्रोपावरले लाभांश नदिने

  • काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले  चैत २९ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनार्थ हाइड्रोपावरले चैत १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

    AGNI GROUP

    69b3b49e67663.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij