Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
उनलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बिहीबार नियुक्त गरेको हो ।
बिहीबार एन्फाका महासचिव किरण राई र एरेनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उनले आगामी मार्चमा नेपाली राष्ट्रिय टोलीको बागडोरा सम्हालनेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij