Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

कमल थापाले गरे आफ्नो चुनावी खर्च विवरण सार्वजनिक

कमल थापाले गरे आफ्नो चुनावी खर्च विवरण सार्वजनिक

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं–५ का लागि उम्मेदवार बनेका कमल थापाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सार्वजनिक विवरण अनुसार उनले कूल २३ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । नोनयन दर्ता शुल्क, मतदाता नामावली खरिद र फोटोकपी, डिजिटल सामग्री उत्पादन, निर्वाचन कार्यालय व्यवस्थापन, गाडी र इन्धन, प्रचार समूहलाई खाना–खाजा, बुथ परिचालनलगायत शीर्षकमा उक्त रकम खर्च भएको उनले बताएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij