Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ ।
बिहीबार जिल्ला कमिटी बैठक जारी रहेकोमा उनी बैठकमा बोल्दा बोल्दै ढलेका थिए । जिल्ला कमिटीको बैठकस्थलमै उनको हृदयाघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।
उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij