Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च कति ?

६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च कति ?

  • काठमाडौं । रौतहट–४ बाट चुनाव लडेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    धमलाले निर्वाचनमा १२ लाख ६५ हजार खर्च गरेका छन् । खर्च विवरणमा उनले मनोनयन दर्ताको लागि १० हजारदेखि हवाई भाडा, सवारी साधनको भाडा खर्चसमेत समावेश गरेका छन् ।

    AGNI GROUP

    सवारी साधनमा ३ लाख, ईन्धनमा २ लाख ४६ हजार खर्च भएको छ भने खाना खाजा खर्चमा एक लाख २८ हजार, प्रचार सामाग्रीमा ५ लाख ४४ हजार १८६ र हवाई खर्च ३६ २८५ खर्च भएको विवरण आयोगमा बुझाएका छन् । आम जनता पार्टीबाट उम्मेदवार बनेका धमलाले केवल ६५५ मत प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij