Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

४० दिन सेवा गरेका निर्वाचन प्रहरीको बिदाई

४० दिन सेवा गरेका निर्वाचन प्रहरीको बिदाई

  • काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज एक कार्यक्रम आयोजना गरी छोटो अवधिका लागि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो । निर्वाचनका लागि नेपाल प्रहरीले गत पुस २४ मा १ लाख ३३ हजार ९८० जनाका लागि भर्ना खुलाएको थियो ।

    AGNI GROUP

    भर्ना छनोटमा परेका निर्वाचन प्रहरीहरूलाई नेपाल प्रहरीले देशभर परिचालन गरेको थियो । उनीहरूले करिब ४० दिन सेवा दिएका थिए । निर्वाचन सम्पन्न भएसँगै उनीहरूलाई खादा लगाएर औपचारिक रूपमा बिदाइ गरिएको हो ।

    wmremove-transformed (36).jpeg
    undefined
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij