Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंमा एक सय राउन्ड गोलीसहित पेस्तोल बरामद

काठमाडौंमा एक सय राउन्ड गोलीसहित पेस्तोल बरामद

  • काठमाडौं । काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडामा झाडीमा लुकाएर राखिएको अवस्थामा एक थान पेस्तोल र एक सय राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    AGNI GROUP

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोका नेतृत्वको टोलीले उक्त पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट तीन थान म्यागजिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij