Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

समानुपातिकको ५ लाख मत गन्न बाँकी, ६ दल तीन प्रतिशतमाथि

समानुपातिकको ५ लाख मत गन्न बाँकी, ६ दल तीन प्रतिशतमाथि

  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ हालसम्म १ करोड ०४ लाख ५३ हजार २५८ गणना सकिएको छ । निर्वाचन आयोगका अनुसार अब करिब ५ लाखमात्र गणना बाँकी छ ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले सुरूदेखिकै अग्रता कायम राख्दै ठूलो मतान्तरले अरुलाई पछि पारेको छ ।

    AGNI GROUP

    गणना जारी रहँदा रास्वपा एक्लैले झण्डै आधा मत प्राप्त गरेको छ । रास्वपाले ५० लाख १९ हजार ३७५ मत प्राप्त गर्दै ४८।०२ प्रतिशत हिस्सा ओगटेको छ ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९६ हजार ५८८ मत प्राप्त गरेको छ, जुन कुल गणना भएको मतको १६।२३ प्रतिशत हुन आउँछ । त्यसैगरी, नेकपा ९एमाले० १४ लाख १४ हजार १०७ मत ९१३।५३ प्रतिशत० सहित तेस्रो स्थानमा रहेको छ ।

    नेकपा ७।३७ प्रतिशत मतसहित चौथो स्थानमा छ भने श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले क्रमशः ३।४३ र ३।११ प्रतिशत मत प्राप्त गरेका छन् । राप्रपाभन्दा श्रम संस्कृति ३३ हजार मतले अगाडि छ ।

    राष्ट्रिय पार्टी बन्नको लागि देशभर खसेको कुल मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ ।

    मध्यान्ह साढे १२ बजेसम्म दलहरूको मत विवरण र प्रतिशत-

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij