Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्थमन्त्री खनालले फिर्ता गरे कुटनीतिक राहदानी

अर्थमन्त्री खनालले फिर्ता गरे कुटनीतिक राहदानी

  • काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कुटनीतिक राहदानी फिर्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    चुनाव पछि अब नयाँ सरकार भन्ने प्रक्रिया शुरु नहुदै अर्थमन्त्री खनालले आफ्नो रातो पासपोर्ट फिर्ता गरेका हुन् ।

    AGNI GROUP

    जेनजी आन्दोलनपछि गत भदौ ३० गते अर्थमन्त्री बनेका खनालले मन्त्रालयको प्रशासन महाशाखालाई आफ्नो राहदानी फिर्ताको प्रक्रिया अगाडी बढाइदिन भन्दै निवेदन दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij