Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

  • काठमाडौं । गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी भएका छन् । कांग्रेसका प्रेम कुमार खत्रीलाई भारी मतले हराउँदै गुरुङले बाजी मारेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    गुरुङले २९ हजार ८९६ मत पाउँदा कांग्रेसका खत्री १५ हजार ३९८ मतमै रोकिए ।

    AGNI GROUP

    नेकपाका हरि राज अधिकारी ११ हजार १२४ मत ल्याएर तेस्रो हुँदा नेकपा एमालेका राम चन्द्र लामिछानेले ३ हजार ७३२ मत पाए । यो जितसँगै रास्वपाले प्रत्यक्षमै १२५ सीट जितेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij