Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँ बन्यो विश्वकै बढी प्रदुषण भएको शहर

काठमाडौँ बन्यो विश्वकै बढी प्रदुषण भएको शहर

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । सोमबार मौसममा आएको परिवर्तनसँगै काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित शहर बनेको छ ।

    onlinepatrika
    Arghakhachi

    वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर बनेको छ । अहिले (सोमबार अपराहन्न ४: १० बजे) काठमाडौँको एयर क्वालिटी इन्डेक्स १७६ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौँ पछि बंगलादेशको ढाकाको १६७  र भारतको दिल्लीको १६० रहेको छ ।  

    AGNI GROUP

    वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij