Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एन्फामा फुटबल खेलाडी संघको तालाबन्दी

एन्फामा फुटबल खेलाडी संघको तालाबन्दी

  • काठमाडौं । नेपाली फुटलब खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा तालाबन्दी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार खेलाडी संघले एन्फाले आफ्ना मागहरू पूरा नगरेको र बेवास्ता गरेको जनाउँदै मुख्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीका निम्ति संघको अगुवाइमा एन्फा प्रांगण पुगेका खेलाडीहरूले विरोध प्रदर्शनसमेत गरेका थिए ।

    AGNI GROUP

    संघले तालाबन्दी गर्ने क्रममा तीनबुँदे मागसमेत राखेको छ । संघले एन्फाले आफूले बाचा गरेको मितिभित्र सहिद स्मारक डिभिजन लिगको सञ्चालनको निश्चितता गर्दै शीर्ष डिभिजन लिगको मिति तोक्नैपर्ने माग राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij