Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गोरखा-१ मा काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा

गोरखा-१ मा काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा

  • काठमाडौँ । गोरखा-१ मा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) बीच प्रतिष्पर्धा देखिएको छ । 

    onlinepatrika
    Arghakhachi

    पछिल्लो मत गणनाको अपडेट अनुसार काँग्रेसका प्रेमकुमार खत्री रास्वपाका सुदन गुरुङभन्दा ४ मतले अगाडी रहेका छन् । खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन्  । त्यस्तै गुरुङले ४ हजार २५९ मत प्राप्त गरेका छन । 

    AGNI GROUP

    त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले २ हजार २८० मत पाएका छन् भने रामचन्द्र लामिछानेले ६७५ मत प्राप्त गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij