Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सर्लाही-४ मा गगन थापालाई हराउदै रास्वपाबाट अमरेश विजयी

सर्लाही-४ मा गगन थापालाई हराउदै रास्वपाबाट अमरेश विजयी

  • काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी भएका छन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । 

    AGNI GROUP

    त्यस्तै यस क्षेत्रमा नेकपा एमालेका अम्निश कुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले १५७२ मत प्राप्त गरेका छन् ।

    सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij