Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मतगणना अपडेट

समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

  • काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रारम्भिक मत गणनाको तथ्यांक अनुसार रास्वपाले ५७.६० प्रतिशत मत पाएको छ । ४५ हजार २६१ मत गणना हुँदा रास्वपाले २६ हजार ७२ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले ८ हजार २३२ मत प्राप्त गरेको छ । यो गणना भएको मतमध्ये १८.१८ प्रतिशत मात्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा राप्रपा देखिएको छ । राप्रपाले ३ हजार ५७२ मत पाएको छ । नेकपा एमाले ३ हजार ५२३  मत पाएको छ । श्रम संस्कृति पार्टीले १११२ मत पाएको छ भने नेकपाले १०५४ मत पाएको छ ।

    AGNI GROUP

    त्यस्तै उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीकोप ६६७ मत प्राप्त भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij