Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लमजुङ

पृथ्वी सुब्बालाई पछि पार्दै रास्वपा अगाडी

पृथ्वी सुब्बालाई पछि पार्दै रास्वपा अगाडी

  • काठमाडौँ । लमजुङमा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङलाई पछि पार्दै रास्वपाका धर्मराज केसीले अग्रता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार केसीले ५ हजार ६७ मत प्राप्त गरेका छन् भने गुरुङले ४ हजार २४४ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    त्यस्तै नेपाली काँग्रेसका गमप्रसाद गुरुङले ४ हजार ७२ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा नेकपाका हरिजंग तामाङले ५७८ मत पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij