Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चितवन-३ मा सोबिता रेणुभन्दा दोब्बर बढी मतले अगाडी

चितवन-३ मा सोबिता रेणुभन्दा दोब्बर बढी मतले अगाडी

  • काठमाडौँ । चितवन-३ मा रास्वपाकी सोबिता गौतम नेकपाकी रेणु दाहालभन्दा दोब्बर बढी मतले अगाडी रहेकी छन ।

    onlinepatrika
    Arghakhachi

    सोबिता रेणुभन्दा ९ हजार ८१४ मतले अगाडी रहेकी छन् ।

    AGNI GROUP

    प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले १७ हजार ८५१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपाकी रेणु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका टेक प्रसाद गुरुङले २१३९ मत प्राप्त गरेका छन् । त्यस्तै  एमालेका शंकर राज थपलियाले २००७ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij