Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी

काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी

  • काठमाडौँ । काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनका निकटतम प्रतिद्वन्दी नेकपाका सुमन सायमीले २ हजार २१७ र नेपाली काँग्रेसकी सपना राजभण्डारीले २ हजार ५३५ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका राजेश शाक्यले १९०९ मत पाएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट