Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

धादिङ-२ मा नेकपाको अग्रता

धादिङ-२ मा नेकपाको अग्रता

  • काठमाडौं । धादिङ-२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुरूवाती अग्रता लिएको छ । उत्तरी धादिङको रूवीभ्याली गाउँपालिकाको गणना सक्दा नेकपाका रामबहादुर भण्डारीले सुरूवाती अग्रता लिएका छन् ।

    उनले ११४४ मत ल्याएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यहाँ कांग्रेसका रमेश धमला दोस्रो स्थानमा छन् । उनले १०१४ मत ल्याएका छन् ।

    AGNI GROUP

    राप्रपाका सुरेश रिजाल तेस्रो स्थानमा छन् । उनले ६०४ मत ल्याएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यहाँ चौथो स्थानमा छ ।

    रास्वपाबाट बोधनारायण श्रेष्ठ उम्मेदवार छन् । उनले ४६२ मत पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij