Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

इलाम–२ मा सुहाङको प्रारम्भिक अग्रता

इलाम–२ मा सुहाङको प्रारम्भिक अग्रता

  • इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा एमालेका सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    हालसम्मको मतपरिणाम अनुसार सुहाङले ४९१ मत प्राप्त गरेका छन् । उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ४४३ मतसहित पछ्याइरहेका छन् ।

    AGNI GROUP

    यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत पाएका छन् भने रास्वपाका गोकुल राईले १७१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका उम्मेदवार ओम गुरुङले ५१ मत पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij