Jun 04 2026 | २०८३, जेठ २१ गते
कैलाली । डोटीमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका दीपक बहादुर धामीले ५४९ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का त्रिलोचन भट्टले ५३९ मत पाएका छन् ।
नेपाली कांग्रेसका भरत बहादुर खड्काले २९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नरेन्द्र बहादुर खडकाले १५९ मत ल्याएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij