Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रोल्पामा प्रारम्भिक मतगणना

नेकपाका वर्षमान पुनको अग्रता

नेकपाका वर्षमान पुनको अग्रता

  • रोल्पा । एक मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वर्षमान पुनले अग्रता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यहाँ ५९४ मत गणना गर्दा पुनले २६५ मतका साथ अग्रता लिएका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चुडामणि वलीले २५९ मतका साथ पछ्याइरहेका छन् ।

    AGNI GROUP

    त्यस्तै नेकपा एमालेका गोकुलप्रसाद घर्तीले २०, कांग्रेसका सुदनकुमार वलीले ७ तथा रास्वपाका बालराम थापाले ७ भोट पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij