Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गुल्मी- १ मा रास्वपाका सागर ढकालले बढाए अग्रता

गुल्मी- १ मा रास्वपाका सागर ढकालले बढाए अग्रता

  • काठमाडौँ । गुल्मी- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले अग्रता बढाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो मत गणना अपडेट अनुसार ढकालले १९७० मत प्राप्त गर्दै अगाडी रहेका छन् । त्यस्तै नेकपा एमलेका प्रदीप ज्ञवालीले ८०७ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ७८२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपाका उम्मेदवार सुदर्शन बरालले ५७१ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij