Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

डडेल्धुरामा रास्वपाको अग्रता, काँग्रेस तेस्रो

डडेल्धुरामा रास्वपाको अग्रता, काँग्रेस तेस्रो

  • काठमाडौँ । डडेल्धुरामा रास्वपाले अग्रता बनाएको छ । शुक्रबार शुरु भएको मतगणनामा रास्वपाका तारा प्रसाद जोशीले १०५२ मत प्राप्त गर्दै शुरुवाती अग्रता हासिल गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै नेकपाका मानसिंह मालले ५३० र नेपाली काँग्रेसका नैंनसिंह महरले ५०८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका चक्रप्रसाद स्नेहीले ३१६ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij