Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दाङ- २

रास्वपाका विपिन आचार्यको फराकिलो अग्रता

रास्वपाका विपिन आचार्यको फराकिलो अग्रता

  • काठमाडौँ । दाङ- २ को मतगणना शुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रारम्भिक मतगणनाको अपडेट अनुसार यस क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्यले फराकिलो अग्रता लिएका छन् । आचार्यले २४२९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५८३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका किरण किशोर घिमिरेले २८७ र नेकपाका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij