Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

म्याग्दीमा महावीर पुनको अग्रता

म्याग्दीमा महावीर पुनको अग्रता

  • काठमाडौँ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त पछिल्लो मतगणनाको अपडेट अनुसार पुनले १०६६ मत प्राप्त गरेर अगाडी रहेका छन् । त्यस्तै नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ६१२ मत प्राप्त गरेका छन् भने नेकपाका अर्जुनबहादुर थापाले ४७१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका कर्ण बहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij