Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ललितपुर- ३ मा रास्वपाकी तोसिमाको अग्रता बढ्यो

ललितपुर- ३ मा रास्वपाकी तोसिमाको अग्रता बढ्यो

  • काठमाडौँ । ललितपुर- ३ मा रास्वपाकी डा. तोसिमा कार्कीले फराकिलो अन्तर बनाएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर-३ मा दिउसो १ बजेसम्म १२ हजार २८३ मत गणना भएको छ । जस अनुसार तोसिमाले ८ हजार ६९८ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १४९९ र नेकपाका राजकाजी महर्जनले ६२८ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij