Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कपिलवस्तु- १ मा मतगणना शुरु, रास्वपाको अग्रता

कपिलवस्तु- १ मा मतगणना शुरु, रास्वपाको अग्रता

  • काठमाडौँ । कपिलवस्तु- १ मा मतगणना शुरु भएको छ । प्रारम्भिक मत गणना अपडेट अनुसार रास्वपाका मोहनलाल आचार्यले अग्रता बनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यस क्षेत्रमा १३३८ मत गणना हुदा आचार्यले ३७८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मद्वार आशिष शर्माले २९५ मत पाएका छन् भने नेपाली काँग्रेसका अतहर कमाल मुसलमानले २७४ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका विश्राम चौधरीले ६२ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij