Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडाैं । गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल अग्रस्थानमा रहेका छन् । ढकालले २४३ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले १३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार प्रदीप ज्ञवालीले ११८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले १०३ मत पाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij