Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता

रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता

  • सुर्खेत । रुकुम पश्चिम जिल्लामा पनि मतगणना सुरु भएको छ । पहिलो चरणको एक हजार मत गणना हुँदा प्रगतीशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जनार्दनले चार सय १२ मत ल्याएर सुरुवाति अग्रता लिँदा नेकपाका गोपाल शर्माले दुई सय ८७ मत ल्याएका छन् ।

    AGNI GROUP

    नेपाली काँग्रेसका राजु केसी ८८ मतले तेस्रो र रास्वपाका मानबहादुर शाही ४२ मत सहित चौथो स्थानमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij