Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

अछाम–२ मा मतगणना सुरु

अछाम–२ मा मतगणना सुरु

  • काठमाडौँ । अछाम क्षेत्र नम्बर–२ मा मत गणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    अछामको क्षेत्र नम्बर–२ म कांग्रेसका पुष्पबहादुर शाह, नेकपा (एमाले) का यज्ञबहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टीका बलबहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह प्रतिस्पर्धामा छन् । शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का पूर्व स्वकीय सचिव हुन् । 

    AGNI GROUP

    सो क्षेत्रमा ९ जना उम्मेदवार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij