Jun 06 2026 | २०८३, जेठ २३ गते
जनकपुरधाम । माधव कुमार नेपाल उम्मेदवार रहेको रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ ।
मतगणनाको सुरुवात गरुडा नगरपालिका-१ जयनगरस्थित मतदान केन्द्रको मतपेटिका खोलेर गरिएको हो ।
उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट माधव कुमार नेपाल, नेपाली कांग्रेस बाट अनिल झा, जनता समाजवादी पार्टी नेपाल बाट योगेन्द्र राय यादव र राष्ट्रिय स्वतन्त्र पार्टी बाट राजेश कुमार चौधरी ले उम्मेदवारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij