Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन २०८२

सुदूरपश्चिमका पाँच क्षेत्रमा मतगणना जारी

सुदूरपश्चिमका पाँच क्षेत्रमा मतगणना जारी

चारमा रास्वपा, एकमा कांग्रेस अघि

  • कैलाली । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मतगणना भइरहेको छ । कञ्चनपुरका तीन क्षेत्र र कैलालीका दुई क्षेत्रमा मतगणना भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    अहिलेसम्म कञ्चनपुरका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार अघि छन् भने कैलालीका दुईमध्ये एक एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता छ ।

    AGNI GROUP

    कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–१ मा जनकसिंह धामीले अग्रता बनाइरहेका छन् ।

    कैलाली–१ मा काँग्रेस उम्मेदवार जनक चौधरी अघि छन् भने क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता बनाइरहेका छन् ।

    सुदूरपश्चिम प्रदेशका १६ मध्ये ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेका बेला अन्य क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij