Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रौतहट- ४ मा रास्वपाका पौडेल अगाडी, ऋषि धमलाको केवल ६ मत !

रौतहट- ४ मा रास्वपाका पौडेल अगाडी, ऋषि धमलाको केवल ६ मत !

  • काठमाडौँ । रौतहट- ४ मा उम्मेदवार बनेका पत्रकार ऋषि धमला धेरै पछि परेका छन् । प्राप्त पछिल्लो मत गणनाको अपडेट अनुसार धमलाले केवल ६ मत प्राप्त गरेका छन् । उनी आम जनता पार्टीबाट उम्मेदवार बनेका थिए ।

    onlinepatrika
    Arghakhachi

    यस क्षेत्रमा रास्वपाका गणेश पौडेलले १९०८ मत प्राप्त गरेर अगाडी छन् । त्यस्तै काँग्रेसका देवप्रसाद तिमल्सेनाले ५३६, नेकपाका राम कुमार भट्टराईले ३७८ मत प्राप्त गरेका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij