Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रुकुमपूर्वमा प्रचण्डको अग्रता

रुकुमपूर्वमा प्रचण्डको अग्रता

  • काठमाडौँ । रुकुमपूर्व पुर्वको मत गणनाको प्रारम्भिक परिणाम प्राप्त भएको छ । जस अनुसार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता हासिल गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त अपडेट अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन् भने एमालेका लिलामणि गौतमले ४३१ र नेपाली काँग्रेसकी कुसुम देवी थापाले ४१७ मत प्राप्त गरेकी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij