Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । धादिङ- १ को मतगणना शुरु भएको छ । प्राप्त पछिल्लो मतगणना विवरण अनुसार ले शुरुवाती अग्रता बनाएकी छन् ।रास्वपाकी आशिका तामाङ
आशिकाले ५५४ मत प्राप्त गरेकी छन् भने नेकपाका राजेन्द्र पाण्डेले ३३६ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका भुमि त्रिपाठीले २९५ मत प्राप्त गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij