Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीले बढाए अग्रता

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीले बढाए अग्रता

  • काठमाडौँ । भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीले अग्रता बढाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त पछिल्लो मतगणनाको अपडेट अनुसार खत्रीले ३०६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका महेश बस्नेतले १५७३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कविर राणाले १६८ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij