Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रुपन्देही- २ मा रास्वपाका सुलभको फराकिलो अग्रता

रुपन्देही- २ मा रास्वपाका सुलभको फराकिलो अग्रता

  • काठमाडौँ । रुपन्देही- २ मा रास्वपाका सुलभ खरेलले फराकिलो अन्तर बनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त पछिल्लो विवरण अनुसार सुलभले ४ हजार ७४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका विष्णु पौडेलले ८५४ र नेपाली काँग्रेसका चुन्न प्रसाद शर्माले ५०४ मत प्राप्त गरेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट