Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । दिउँसो पौने ४ बजेसम्म ८४ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार ४५ प्रतिशत मतदान भएको छ ।
सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ५४ प्रतिशत मतदान भएको छ भने मधेशमा ३७ प्रतिशत भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij