Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दोलखामा विवाद

सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि

सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि

  • काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान स्थलमा विवाद भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए ।

    AGNI GROUP

    अहिले छलफल भइरहेको उनले बताए । मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयत्रबाट मत हाल्न पाउने बताइए पनि सहकारी परिचय पत्रबारे केही उल्लेख थिएन । यही विषयमा विवाद भएको हो ।

    मतदाता नामावलीमा नाम रहेकाले भोट हाल्न दिने गरी सहमति हुन लागेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij